सुनको मूल्य घट्यो

फागुन, १५ काठमाडौं । आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। हिजो एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य परिवर्तन देखिएको छ। हिजो एक हजार ९४० रुपैयाँ पुगेको चाँदी आज एक हजार ९४५ पुगेको महासंघले बताएको छ ।