Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - ५ : २९ : ४३

गोली हानी रुपन्देहीमा १ जनाको हत्या

फागुन, १७ काठमाण्डौ । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ दँचहवाका २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् डीएसपी सुरज कार्कीले बताउनुभयो ।

पारिवारिक विवादका कारण घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न व्याक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी सुरज कार्कीले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com