पारस शाह अस्पतालबाट डिस्चार्ज

२२ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उपचारपछि शाह आज डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले बताए ।शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए ।
चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो ।