Yeti Khabar

२०८१ चैत्र ४, सोमबार - Mon Mar, 2025 -

चन्द्रागिरिमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

चैत्र, ३ काठमाडौं । सार्वजनिक पार्कको पोखरीमा डुबेर काठमाडौंको चन्द्रागिरिमा एक बालिकाको मृत्युभएको छ। चन्द्रागिरि नगरपालिका– ४ मा सल्यानको कालीमाटी गाउँपालिका– ४ स्थायी घर भएकी ५ वर्षीया बालिका पूर्णिमा थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

हिजो साँझ खेल्ने क्रममा बालिका पोखरीमा डुबेकोमा उद्धार गरेर बलम्बुस्थित एपिएफ अस्पतालमा लगिएकोमा त्यहाँ उनको मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com