Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु

चैत्र, १२ काठमाण्डौ । काठमाण्डौको कलङ्कीमा २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्कीमा रहेको एलआरआई स्कूल नजिकै २ समूहबीच झडप हुँदा ढुङ्गेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार २ समूहबीच होलीमा भएको विवादलाई लिएर आइतबार झडप भएको थियो । घटनामा अरू तीन जना घाइते भएका छन् । कुटपिट गर्ने एकजना पक्राउ परेका र अरू दुई जना फरार रहेका प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com