Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - ११ : १५ : २५

त्रिचन्द्र क्याम्पसमा आज पनि स्ववियुको चुनाव स्थगित

चैत्र, १३ काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा आज पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । निर्वाचन समितिले मतदानका लागि सहज वातावरण नभएको भन्दै चुनाव स्थगित भएको हो

अब त्रिवि केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकिने निर्वाचन अधिकृत डा. अंगदमणि गौतमले बताए । यसअघि चैत ५ मा हुनुपर्ने चुनाव विवादका कारण स्थगित भएको थियो । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताका आधारमा राख्ने भन्ने विवादका कारण विवाद भएको थियो । जसका कारण क्याम्पसको मूल गेटमै ताला लागेपछि चुनाव स्थगित भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com