Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

संसदको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्दै

चैत्र, १४ काठमाडौं । प्रतिनिधिसभामा बैठक अवरोध खुलाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्। प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्न लागेको उनको सचिवालयले बताएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै हिजो संसदमा अवरोध गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com