Yeti Khabar

२०८२ बैशाख १, सोमबार - Mon Apr, 2025 -

महानिरीक्षक प्रदीपशमशेर जबराको ७८ वर्षको उमेरमा निधन

चैत्र, ३१ काठमाडौं । नेपाल प्रहरीका १७औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। केही समययता बिरामी भएका जबराको हिजो बेलुका ७८ वर्षको उमेरमा निधन भएको छ।

उनका छोरा दिपशमशेर जबराले बताए अनुसार आज बिहान ११ बजे पशुपतिमा आर्यघाटमा जबराकोे अन्तिम संस्कार गरिने बताएका छन्। जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com