बढ्यो सुनको मूल्य

चैत्र, ३१ काठमाडौं ।आज साताको पहिलो दिन (अर्थात) आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ। शुक्रबार एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज फेरि बढेर एक हजार एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले बताएको छ।