सत्ता गठबन्धनले मंसिर ४ गते चुनाव गर्ने सहमति
साउन,१८ काठमाडौं । सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ।
आज प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो। भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ।