Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

करिष्मा भन्छिन एमालेमा प्रवेश गर्ने कुराकानी हुदैछ

अभिनेत्री करिष्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरिरहेकी मानन्धरले केही समयमै एमाले प्रवेश गर्ने तयारीमा छिन

राजनीति गर्ने भएपछि कुनै न कुनै रुपमा अघि बढ्नुपर्ने बताउँदै आफूले छलफल गरिरहेको उनले बताइन्। उनले भनिन्अ हिल्यै सबै कुरा भइसकेको छैन। आज केही कुरा गरेर आएकी छु ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com