दीपकराज गिरीले ‘पिर’ गीतले उठाएको सबै कथा पार्टीमा विद्यमान रहेको बताए
चैत १ काठमाडौं । कलाकार दीपकराज गिरीले प्रकाश सपुतको ‘पिर’ गीतले उठाएको कथा सबै पार्टीमा विद्यमान रहेको बताएका हुन। उनले माओवादीको आलोचना गर्ने र हरु कुनै दलको मान्छेले आफ्नो पार्टीमा त्यो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ भनेर प्रश्न गरेका हुन ।
पीर गीत असाध्यै राम्रो बनेको र आफूलाई पनि छोएको भन्दै दिपक राज गिरीले भने तर केहि मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखेको छु कुन चाहि पार्टी मा केहि मानिसको रजाईं र केही मानिसको हरिबिजोक छैन उनले प्रश्न गरेका छन्, ‘कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ।
गिरीले माओवादी विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तो सराप पनि उसैलाई गर्नेरु भनेर आलोचना गरेका छन्।