Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

ब्राजिलमा राष्ट्रपतीय चुनाव दोस्रो चरणमा

हिजो भएको चुनावमा प्रतिस्पर्धी जायर बोल्सोनारो र लुइज इनासिओ लुलाले ५० प्रतिशत मत पाउन सक्नुभएन।
कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

दोस्रो चरणको मतदान आउँदो अक्टोबर ३० मा हुनेछ ।
दक्षिणपन्थी नेता बोल्सोनारोले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्नुभएको छ । अर्का प्रतिस्पर्धी लुला वामपन्थी नेता हुनुहुन्छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com