श्रीमतीको कुटाईबाट ४३ वर्षीय श्रीमान् मित्रलाल सुनारको ज्यान गयो
८ चैत,काठमाडौं । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाईबाट एक श्रीमान्को ज्यान गएको हो ।
आज बेलुकी घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको हो ।
श्रीमतीको कुटाईबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको रिमालले बताएका छन । मृतककी श्रीमती विकलाई मकवानपुर प्रहरीले पक्रेको छ । घ