हुम्लामा बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला
मंसिर,१९ काठमाडौं । घरबाट बेपत्ता भएको चार दिनपछि फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।
फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनीलाई हिजो दिउँसोे मृतावस्थामा फेला परेका छन्। मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको बताइएको छ ।