यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार
माघ,२९ काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ। आज महानिर्देशक रिजालमागि मीनभवनस्थित कार्यालमै कालोमोसो दलिएको हो।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।