Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

सरकारले विरोधको वातावरण बनाइरहेको छः रवी लामिछाने

फागुन,१४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।उनले सभामुखले समेत संसदमा उठिसकेको प्रश्नको जवाफ दिन रुलिङ्ग गरिसकेको अवस्थामा सरकारले त्यसलाई नमानेर संसदको मर्यादा उल्लङ्घन गरिरहेको बताए।

उनले सरकारले जवाफ नदिए संसद अवरोधमा उत्रने चेतावनी समेत दिए। उनले सरकार संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएर बाहिर पत्रकार सम्मेलन र अन्य कार्यक्रममा आफ्नो बचाउ गर्न खोजिरहेको उल्लेख गरे।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com