Yeti Khabar

२०८१ कार्तिक १०, शनिबार - Sat Oct, 2024 -

भारतको उत्तर प्रदेशमा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १ सय २२ पुग्यो

भारतको उत्तर प्रदेश हाथरसमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय २२ जना पुगेको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

हिन्दुहरुको सत्संग कार्यक्रममा हिजो भएको भागदौडमा अझै धेरै मानिस बेपत्ता छन् । घाइतेको भने उपचार भईरहेको छ ।प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ गएका भक्तजनबीच कथा वाचन गर्ने बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com