Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या

असोज, १० काठमाडौं । सर्लाहीमा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बाबु गम्भीर घाइते छन्। सर्लाही हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा हिजो राति पौने दुई बजे अभियुक्तले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेका छन्। गोली प्रहारबाट ५४ वर्षीया बुवा रामदिनेश रायलाई घाइते बनाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।

अभियुक्त हाल फरार रहेको र खोजी भइरहेको प्रवक्ता श्रेष्ठले जाबताए। चित्रलेखा बायाँ कञ्चटमा गोली लागेको अवस्थामा फेला परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com