Yeti Khabar

२०८१ कार्तिक १०, शनिबार - Sat Oct, 2024 -

कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला

कार्तिक, ९ काठमाडौं । कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ। लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो।

कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार आज बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com