Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

रवि लामिछानेको दोस्रो दिनको बयान जारी

मंसिर, १६ काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सुरु भएको छ। गत विहीबार काठमाडौं ल्याइएका रविको शुक्रबार पहिलो दिनको बयान सकिएको थियो।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो। सोही सहकारीमा मुछिएका अर्का आरोपी छविलाल जोशीसँग बयान सकेर उनलाई पोखरा पठाइसकिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com