Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

नेपाल आइपुगे विदेशमन्त्री डोनाल्ड लु

मंसिर, २३ काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्। आज काठमाडौं आइपुगेका लुले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

‘उहाँले काठमाडौंमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले भनेको छ, ‘उहाँको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्दछ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com