माओवादीले पहिलो खाता खोल्यो मनाङ नेस्याँङको वार्ड अध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्बाचित
बैशाख १२ काठमाडौं । मनाङ नेस्याँङ गाउँपालिका वार्ड नं.९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्दमा आवद्ध छन् ।
तेस्तै सदस्यहरु अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उमेदवारहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरुलाई वडा वासीको संयुक्त भेलाले जनप्रतिनिधको रुपमा निर्विरोध निर्वाचित गरेको हो ।