Yeti Khabar

२०८१ माघ २२, मंगलवार - Tue Feb, 2025 -

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

माघ, ७ काठमाण्डौ । चितवनमा एक युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा परेका छन् । प्रहरी भरतपुर महानगरपालिका–११ बसेनी चोकमा रातको समयमा गस्ती गर्ने क्रममा प्रहरीले एक युवकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो पावर देखाएको भन्दै प्रहरीले युवकलाई कुटपिट गरेको देख्न सकिन्छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ । यस घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरी ती प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com