Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

माघ, ७ काठमाडौं । रौतहटको इशनाथ नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रको लतमरीबाट सशस्त्र प्रहरीले गएराति अटोमेटिक पेस्तोल र गोलीसहित एक भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति हतियार तस्कर हुन् वा होइनन् भन्ने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले बताएको छ । लतमरीमा रहेका सुनिल साह एक होटलमा खाजा खाइरहेका बेला उनीहरूको गतिविधि शंकास्पद देखिएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल (एफओबी) मठियाबाट खटिएको टोली राति साढे ८ बजे त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि दुईजना भागेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com