Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

शितलहरका कारण मधेसको जनजीवन प्रभावित

माघ, ११ काठमाडौं । ३ दिनदेखि बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ। गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भए पनि मंगलवार देखि एकाएक चलेको चिसो हावा र गएराति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो।

विगत तीन दिनदेखि घाम उदाएको छैन। साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ। अत्याधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ। दैनिक ज्याला,मजदुरी गर्नेहरु मारमा परेका छन्। मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ। चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भएको छ।स्थानीयहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com