Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

माघ १३ काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठकमा संसदमा दर्ता भएका विधेयक, अध्यादेश लगायतबारे संसदीय दलको एकै धारणासहित संसदमा प्रभावकारी उपस्थिति बनाउनेबारे छलफल हुनेछ।

संसदीय दल बैठकअघि हिजो सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com