Yeti Khabar

२०८२ बैशाख ७, आईतवार - Sun Apr, 2025 -

कांग्रेस संसदीय दलको बैठक जारी

माघ, १८ काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बसिरहेको छ । शुक्रबार शुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदको प्रस्तुति लगायतका विषयमा छलफल गर्न संसदीय दल बैठक बसेको छ।

यसअघि २ दिन बसेर स्थगित भएको बैठकको निरन्तरता स्वरुप आज बैठक बसेको राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले बताए । यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी मन्त्रीहरुले आफ्नो कार्यप्रगति विवरण सांसदहलाई सुनाउनेछन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com