Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

तनहुँमा प्रहरी कुट्ने ४ युवा पक्राउ

माघ, २८ काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ। अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो।

कुटपिट घटनामा संलग्न ४ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरूङ, जेम्स गुरूङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले बताएको छ। शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com