Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

कञ्चनपुरमा जङ्गली हात्ती मृत

फागुन, ७ काठमाडौं । कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ। केही महिनादेखि आतंक मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत भेटिएको हो। लालझाडी गाउँपालिका-४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताएको छ ।

लालझाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि यो क्षेत्रमा खेतीपातीमा नोक्सानी पुर्‍याउँदै आएका छन्। हात्तीको आक्रमणबाट कञ्चनपुरमा यो वर्ष २ जनाको मृत्यु भइसकेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com