Yeti Khabar

२०८१ फाल्गुन १२, सोमबार - Mon Feb, 2025 -

कपिलवस्तुबाट १४ किलो चरेससहित तीन जनालाई पक्राउ

फागुन, ११ काठमाडौं । प्रहरीले कपिलवस्तुबाट १४ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ। हिजो कृष्णनगर नगरपालिका(२ यात्रुगेटबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले बताए ।

शिवराज नगरपालिका-९ बानियाभार बस्ने ६६ वर्षीय शुकलाल घर्ती, रोल्पा थवाङ गाउँपालिका-५ कुशवाङ बस्ने ४९ वर्षीय प्रेमसरि रोका र रूकुम पूर्व भूमे गाउँपालिका-२ काक्री बस्ने २६ वर्षीय सरिता पुन पक्राउ परेका छन्। उनीहरूबाट १४ किलो ७७४ ग्राम चरेस फेला परेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com