Yeti Khabar

२०८१ फाल्गुन १३, मंगलवार - Tue Feb, 2025 -

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

फागुन, १३ काठमाडौं । ललितपुरमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२१ ठूलो खोकना बस्ने ४९ वर्षीय भीमरत्न महर्जनको मृत्यु भएको छ।

हिजो बिहान ललितपुर महानगरपालिका -४ विष्णुदेवी मन्दिर नजिकै सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री महर्जनलाई घाइते भएका थिए। घाइते महर्जनको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान अस्पतालले मृत घोषणा गरिदिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com