Yeti Khabar

२०८१ चैत्र ५, मंगलवार - Tue Mar, 2025 -

वर्तमान सरकार असफल भयो : प्रचण्ड

फागुन, २५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असफल भइसकेको बताएका छन्। जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’ जारी रहेकै बेला आज काठमाडौं फर्किने क्रममा जनकपुर विमानस्थलमा प्रचण्डले संसदमा ल्याइएका अध्यादेशलाई गलत ढंगले टुंग्याएकाले सरकार असफल भइसकेको बताए।

दाहालले तराई–मधेश जनजागरण अभियान रोकिएको भन्ने चर्चा अफवाह मात्र रहेको भन्दै अभियान केही समय स्थगित मात्र गरिएको बताए। उनले संसदमा उपस्थित हुनका लागि र पार्टी बैठकका लागि काठमाडौं जानुपर्ने भएकाले केही दिन अभियानलाई बिराम दिइएको बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com