Yeti Khabar

२०८१ चैत्र २, शनिबार - Sat Mar, 2025 -

राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

फागुन, २६ काठमाडौं । राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै छ । अध्यक्ष कमल थापाले आज दिउँसो साढे १ बजे पार्टी कार्यालय सिफलमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले बताए ।

उनका अनुसार, बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र भावी कार्यक्रममा बारे छलफल हुनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com