महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो

५ चैत, काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खसेको छ । क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०:४५ सम्म ४०० मत खसेको छ । ‘शान्तिपूर्ण मतदान भइरहेको बताए ।
महाराजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।