Yeti Khabar

२०८२ बैशाख ६, शनिबार - Sat Apr, 2025 -

काठमाण्डौमा आज बिहान भूकम्पको धक्का महसूस

बैशाख, ३ काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।

यो भूकम्प बिहान ४ बजेर ५ मिनेटमा गएको थियो । भूकम्पको सामान्य धक्का महसूस गरिएको थियो । यसअघि गएको चैत २१ गते जाजरकोटको पैंक केन्द्रविन्दु बनाएर पाँच दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पका कारण केही घरमा क्षति पुगेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com