Yeti Khabar

२०८२ बैशाख ११, बिहीबार - Thu Apr, 2025 -

कञ्चनपुरमा जलेको अवस्थामा शव फेला

बैशाख, ९ काठमाडौं । कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। आज बिहान बेलौरी नगरपालिका-११ शिवनगरस्थित बारीमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताउनुभयो ।

उनका अनुसार मोटरसाइकल र शव एकै ठाउँमा जलेको अवस्थामा फेला परेको छ। मृतक हरिकृष्ण राना नाम गरेका व्यक्ति छन्। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com