मौज्दात कोषमा रहेको रकम माग गर्दै
गोरखा जिल्ला सपन्वय समिति जिससको मौज्दात कोषमा रहेको रकम माग गर्दै यँहाका स्थानिय तहले विभिन्र योजना पेस गरेका छन । साविकको जिल्ला विकास समिति जिविसले संकलन गरेको रोयल्टी र राजस्वबापतको उत्तm रकम लामो समयदेखि जिसससको मौज्दात कोषमा थन्एिको छ । ११ स्थानिय तहले ५३ योजनाको प्रस्ताव पेस गर्दै उतm कोषको रकम माग गरेको जिसस प्रमुख नानीबाबु पोखरेलले बतए ।
मुलुकमा संघीयता जानुपूर्व तत्कालीन जिविस पर्यटन , विद्युत नदीजन्य पदर्थको रोयल्टी तथा राजस्व रकमबाट ०७४।०७५ अघि संकलन गरेको १८ करोड रुपयाँ जिससको मौज्दात कोषमा ।