Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

जेठ, २७ काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

कलंकीबाट बाफल तर्फ जाँदै गरेको बा ४ ख ६२९ नम्बरको टिपरले गएराति पौने १२ बजे अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको हो
घाइते भएका ती पुरुषको परिचय नखुलेको र उनलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com