Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

नेपालगन्ज विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा विद्युत सर्ट

असार, २१ काठमाडौं । नेपालगन्ज विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा विद्युत सर्ट भएको छ। विद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठूलो क्षति हुनबाट जोगिएको छ। बुद्ध एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन्।

विद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार तार जले पनि आगलागी भने हुन पाएन। बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहका अनुसार मंगलबार बिहान पौने ७ बजेतिर एक्कासी विद्युत सर्ट भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com