तनहुँमा मेहन्दी उत्सव
साउन, १ काठमाडौं । साउन महिनामा महिलाहरुले मेहन्दी लगाउने चलन छ ।
त्यसैलाई ध्यानमा राखेर मेहन्दी उत्सव नाम दिएर लियो क्लब अफ तनहुँ सत्यवति र लायन्स क्लब अफ तनहुँ सत्यवतिले महिलाहरुलाई मेहन्दी लगाइदिएका छन् ।
लियो क्लब अफ तनहुँ सत्यवतिकी अध्यक्ष पूर्णिमा क्षेत्रीले आफूहरुले हरेक वर्ष मेहन्दी उत्सव गर्दै आएको बताइन् ।